फिल्म ‘रोमियो एण्ड मुना’को टिजर सार्वजनिक #NepalVotes #NepalElection2017 फिल्म ‘रोमियो एण्ड मुना’को टिजर सार्वजनिक

फिल्म ‘रोमियो एण्ड मुना’को टिजर सार्वजनिक


फिल्म ‘रोमियो एण्ड मुना’को टिजर सार्वजनिक भएको छ।

टिजर सवा एक मिनेट लामो टिजर छ ।

फिल्मको टिजरमा एक सुन्दर चराको जोडीलाई प्रस्तुत गरिएको छ । नरेश कुमार केसी निर्देशित फिल्म रोमियो एण्ड मुनामा नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा छन् ।

फागुन ११ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मको हाल पोष्ट प्रोडक्सनको कार्य चल्दैछ । फिल्मलार्इ प्रशन्न गोपाली, राम शर्मा, कविन शाक्य र विनय मिलेर बनाएका हुन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.