पलकी सपनाकी परी बनिन् आँचल (भिडियो)


पल शाह र आँचल शर्मा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। सहदेव अर्याल लिखित ‘चिटिक्क’को भिडियोमा यी दुईलाई देख्न सकिन्छ।

गीतमा उदयराज पौडेलको स्वर, संगीत तथा संगीत संयोजन रहेको छ।

मुस्ताङ जिल्लाका बिभिन्न स्थानमा छायांकन गरिएको यो भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन्।

गीतको भिडियोलाई अनिल कुमार मानन्धरले छायांकन गरेका छन् भने सम्पाक सुप्रिम पराजुली हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.