१२ वर्षपछि ब्रिटेनमा सलमानको ‘लाइभ पर्फर्मेन्स’


बलिउडका सुपरस्टार सलमान खानले १२ वर्षपछि ब्रिटेनमा लाईभ पर्फमेन्स दिएका छन्। उनी यो वर्ष द-बंग वर्ल्ड टुरमा निस्केका छन्।

उनले सुरुमा अष्ट्रेलिया, हंगकंग, न्युजिल्याण्डपछि लण्डनमा पर्फमेन्स दिएका हुन्।

यस टुरमा उनीसँगै सोनाक्षी सिन्हा, ज्याक्लिन फर्नान्डेज, प्रभु देवा, सूरज पंचोली, डेजी शाह, कमाल खान, बादशाह जस्ता कलाकार सामेल छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.