यी हुन् बलिउडका १२ ‘ग्ल्यामरस’ गायिका


१९९० दशकमा बलिउडमा अलिसा चिनोइ नामकी गायिका थिइन्, जो गायनभन्दा बढी सुन्दरताका कारण लोकप्रिय थिइन्। ‘ग्ल्यामरस’ प्रस्तुतिले गायनलाई आकर्षक बनाउने खुबी अलिसामा थियो।

बलिउडमा अत्यन्त मीठो स्वर भएका एकसे–एक गायिका भए पनि चर्चा र लोकप्रियतामा अलिसा सधैं अगाडि हुन्थिन्।

सुन्दर र ‘हट’ गायिका भन्नासाथ अलिसा मात्र सम्झने बलिउडले अहिले थुप्रै ‘ब्यूटी विथ भ्वाइस’ पाइसकेको छ।

मनमोहक आवाज भएकी सुन्दरी गायिकाहरु धेरैका मनमा बसिरहेका छन्।

‘ब्यूटी विथ भ्वाइस’ मानिएका अहिलेका बलिउड गायिका यी हुन्ः

१. श्रेया घोषाल

२. सुनिधी चौहान

३.नेहा कक्कर

४. पलक मुछल

५.नीति मोहन

६.कणीका कपुर

७. नेहा भसीन

८. शलमाली खोलगाडे

९.  सिल्पा राव

१०.  सोनु कक्कर

११. मोनाली ठाकुर

१२. अनुष्का मचन्दा

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.