प्रेमिका जियालाई आत्महत्या गर्न उक्साएको आरोपमा प्रेमी सुरज विरुद्द मुद्दा चल्ने

प्रेमिका जियालाई आत्महत्या गर्न उक्साएको आरोपमा प्रेमी सुरज विरुद्द मुद्दा चल्ने


भारतको बबइ हाइकोर्टले बिहिबार एक तल्लो अदालतलाई सन् २०१३ मा अभिनेत्री र आफ्नी प्रेमीकालाई आत्महत्या गर्न उक्साएको आरोपमा अभिनेता सुरज पंचोली विरुद्द मदु्दा चलाउन निर्देशन दिएको छ।

जियाको आमाको उजुरीमा अदालतले यस्तो निर्देशन दिएको हो।

जियाको आमाले जियाको आत्महत्या नभई सुरजले हत्या गरेको दावी गरेकी छन्।

सन् २०१३ जुन ३ मा रियाले आत्महत्या गरेकी थिइन्। यस मुद्दामा अभिनेता सुरज पांचोलीलाई समातिएको थियो। तर जुन १० मा उनलाई उच्चअदालतबाट जमानत दिइएको थियो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.