आमिरपछि बलिउडकी यी अभिनेत्री स्वाइन फ्लूबाट पीडित

आमिरपछि बलिउडकी यी अभिनेत्री स्वाइन फ्लूबाट पीडित


बलिउड अभिनेता आमिर खान र उनको श्रीमती किरणलाई स्वाइन फ्लू लागेको केही दिनमा बलिउड अभिनेत्री रिचा चड्डा पनि स्वाइन फ्लुबाट पीडित भएकी छन्।

अमेरिकाबाट फर्किएपछि उनलाई स्वाइन फ्लु लागेको पत्ता लागेको छ।

उनले एक तस्वीर इन्स्टाग्राममा राखेर आफ्नो रोगबारे जानकारी दिएकी छिन्। उनले आफु लामो समयदेखि विदामा बस्न नपाएको र भगवानले विरामीको बहाना बनाएर विदा दिएको क्याप्सनमा लेखेकी छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.