शाहिद र आलिया उत्कृष्ट अभिनेता अभिनेत्री


बिग जी इन्टरटेनमेन्ट अवार्डमा फिल्म ‘उड्ता पन्जाब’ को लागि अभिनेत्री आलिया भट्ट र शाहिद कपूरलाई सर्वश्रेष्ठ अभिनेताको अवार्ड प्राप्त गरेका छन्।

फिल्म ‘पिंक’बाट अभिनेता अमिताभ बच्चनलाई र अभिनेत्री ऐश्वर्या राय बच्चनलाई फिल्म ‘सरबजीत’बाट सबैभन्दा मनोरन्जक अवार्ड दिइएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.