अक्षयको फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ लाई कपिराईटको आरोप


बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ फेरी विवादमा मुछिएको छ। फिल्मकार प्रतीक शर्माले अक्षयको फिल्मको पाँच लाईन र विषयमा आपत्ति जनाउँदै अदालत गएका छन्।

प्रतीकका अनुसार त्यो पाँच लाईन उनको फिल्म ‘गुटरुँ गुटर गूँ’ बाट लिइएको हो। यो मुद्दामा प्रतीकले प्लान सी स्टुडियोज विरुद्ध कपिराईट उल्लंघनको केश फाईल गराएका छन्।

फिल्मको टिमले भने यस विषयमा केही प्रतिक्रिया दिएको छैन।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.