सैफअली खान र श्रद्धा कपुर अब सिरियलमा !


अभिनेता सैफ अलि खान र अभिनेत्री श्रद्धा कपुर एकसाथ नयाँ प्रोजेक्टमा देखिने भएका छन्।  फिल्म ‘ट्युवलाईट’ निर्देशक कबीर खानले यो पटक फिल्म नभई वेब सिरीज ‘द फरगटन आर्मी’ बनाउन लागेका छन्।यो सिरीज आर्मीको जीवन कथामा आधारित छ।

६ देखि ८ एपिसोड चल्ने यो सिरियलको समय ४० मिनेट हुनेछ।

यो सिरीजको लागि अभिनेत्रीको भूमिकामा परीणिति चोपडाको नाम सोचेपनि निर्देशक कबीरले श्रद्धाको नाम पक्का गरेका छन्।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.