‘हाफ गर्लफ्रेन्ड’को ट्रेलर सार्वजनिक (भिडियो)

‘हाफ गर्लफ्रेन्ड’को ट्रेलर सार्वजनिक (भिडियो)

चेतन भगतको उपन्यासमा आधारित




भारतीय लेखक चेतन भगतको उपन्यास ‘हाफ गर्लफ्रेन्ड’ मा आधारित फिल्मको ट्रेलर रिलिज भएको छ। अर्जुन कपुर र श्रद्धा कपुरले मुख्य भूमिका निभाएको फिल्ममा लेखक भगत पनि निर्माता रहेका छन्।

यसअघि पनि उनका उपन्यासमा आधारित फिल्म बनेका थिए तर पहिलो पटक उनी फिल्मको निर्माता बनेका हुन्। फिल्मको निर्देशन ‘आशिकी २’ को समेत निर्देशन गरेका  मोहित सुरीले गरेका छन्। फिल्म आगामी मे १९ मा रिलिज हुनेछ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.