अजयको ‘रेड’ले पनि पार गर्यो सय करोड


अजय देवगनको पछिल्लो रिलिज ‘रेड’ फिल्मले पछिल्लो समय बलिउड फिल्मको सफलताको मानक मानिदै आएको सय करोड भारूको आँकडा पार गरेको छ। फिल्मले कछुवा गतिमा सो आँकडा पार गर्न सफल भएको हो।

‘रेड’ यस वर्ष सय करोडको आँकडा पार गर्ने चौथो फिल्म हो।  ‘पद्मावत’, ‘सोनु के टिटुकी स्वीटु’, र ‘बागी २’ पछि यस लिस्टमा ‘रेड’ सूचिकृत भएको हो। ‘रेड’ सय करोड कमाउने अजयको आठौं फिल्म हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.