लेडी गागा शिक्षिका बन्दै


हलिउडकि प्रख्यात गायिका लेडी गागाले शिक्षिकाको भूमिका निर्वाह गर्ने भएकि छन्। मीडिया रिर्पोटका अनुसार गागाले एउटा विज्ञापनमा शिक्षिकाको भूमिकामा खेल्दैछिन्, जहाँ उनले एक कक्षाको विद्यार्थीलाई पढाउनेछिन्।

गागाले कक्षाकोठामा प्रभावकारी शिक्षण पद्धतिलाई बढावा दिन यो विज्ञापन गरेको बताएकि छन्।

उनले कक्षाकोठामा विद्यार्थीले स्वतन्त्र भएर सिकुन र निर्धक्क भएर आफुँसँग प्रेम गरुन भन्ने चाहेको बताईन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.