१२ वर्षीय निप्पोनको ‘हे गर्ल’ बोलको गीत सार्वजनिक(भिडियोसहित)


१२ वर्षीय निप्पोन लामाको ‘हे गर्ल’ बोलको गीत सार्वजनिक भएको छ। अष्ट्रेलियामा बसोबास गर्दै आएका निप्पोनले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा उक्त गीत सार्वजनिक गरेका हुन्।

शेखर च्यान लामाको लेखन रहेको गीतलाई राहुल प्रधानले निर्देशन गरेका हुन्। गीतमा राहुलकै संगीत एवम् संगीत संयोजन रहेकाे छ।

गीतलाई नविन बाबु गुरुङले छायाँकन गरेका हुन् भने संजय लामाले कोरियोग्राफी गरेका हुन्।

गीतको भिडियोमा निरञ्जली तामाङ, स्मारिका लगायतका कलाकारको अभिनय छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.