सुर्खेतको सिम्ता गाउँपालिकामा सोमबार बिहानैदेखि फेरि मतदान सुरू भएको छ।
यसअघि सिम्ता गाउँपालिका–१ खनेटास्थित भगवती माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै मतदान स्थगित भएको थियो।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिहान ७ बजेदेखि मतदान सुरू भएको बताए।