ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। महानगर प्रमुखका लागि कांग्रेसका चिरिबाबु महर्जन दोब्बर मतले अगाडि छन्।
उनले हालसम्म ११६६ मत पाएका छन्।
महर्जनलाई नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ५१० मतसहित पछ्याइरहेका छन्।