रूपन्देहीको सैनामैना नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन्।
कांग्रेसका उम्मेदवारले १९९० मत ल्याएका छन्।
अहिलेसम्मको मतगणनाअनुसार एमाले उम्मेदवारले १७२५ मत ल्याएका छन्।
उपमेयर पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार २०७९ र एमाले उम्मेदवारले १८८९ मत ल्याएका छन्। मतगणना जारी छ।