नेपाली कांग्रेसको तर्फबाट ललितपुर महानगरपालिकाका मेयर उम्मेदवार चिरीबाबु महर्जनले अहिलेसम्म ४१७ मत पाएका छन्।
८०० मत गन्दा उनले ४१७ मत पाएका हुन्।
यस्तै नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १८० मत मात्रै पाएका छन्।
यसअघि २०७४ सालमा पनि महर्जन मेयर पदमा निर्वाचित भएका थिए।