तनहुँको व्यास नगरपालिका वडा नम्बर ८ मा यही जेठ ४ गते फेरि चुनाव हुने भएको छ।
वैशाख ३० मा चुनाव गरिएकोमा रद्द गर्दै आयोगले फेरि निर्वाचनको मिति घोषणा गरेको छ।
फेदीका दुई मतदान केन्द्रमा फेरि मतदान हुने भएको हो।
यहाँ वैशाख ३० मा भएको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएको थियो।