रूपन्देहीको देवदह नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।
१९ सय मतगणना हुँदा नेकपा एमालेले अग्रता कायमै राखेको हो।
एमालेका मेयर उम्मेवदार ध्रुवप्रसाद खरेलले ६८७ मत ल्याउँदा कांग्रेसका हिराबहादुर खत्रीले ६८६ भोट पाएका छन्।
उपमेयरमा भने नेकपा एमालेका विद्यालक्ष्मी गुरूङले ७३४ भोटका साथ अग्रता बनाएका छन्।
माओवादिका सुन्दर गिरीले ४६० भोटका साथ पछ्याइरहेका छन्।