चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका तर्फबाट उम्मेदवार विजय सुवेदीको बराबर मत आएको छ।
अहिलेसम्म चार सय मत गणना गरिएको छ।
चार सय मत गन्दा दाहाल र रेनुले १५०/१५० मत ल्याएका छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४५ मत ल्याएका छन्। मतगणना जारी छ।