दाङको घोराही उपमहानगरपालिकामा सत्तागठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायमै राखेका छन्।
अहिलेसम्म माओवादी उम्मेदवारले ३७८ मतसहित अग्रता कायम राखेका हुन्।
यहाँ नेकपा एमालेका तर्फका उम्मेदवारले दुई सय ८४ मत प्राप्त गरेका छन्।
राप्रपाका उम्मेदवारले भने ४८ मत पाएका छन्।
उपप्रमुखमा सत्तागठबन्धनबाट कांग्रेसको उम्मेदवारले ३९२ मत ल्याउँदा एमालेको उम्मेदवारले २७३ र राप्रपाको उम्मेदवारले ३८ मत ल्याएका छन्।