रूपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।
पाँच सय मत गणना गर्दा मेयर उम्मेदवार कांग्रेसका रामकृष्ण खाणले २१२ मत ल्याएका छन्।
यहाँ एमालेका उम्मेदवार मोहन चापागाईंले १६६ मत ल्याएका छन्।
तिलोत्तमाको वडा नम्बर १ र १७ को मतगणना जारी छ।