रूपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।
पछिल्लो मत परिणाम अनुसार मेयरमा नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्माले ५६२ मत पाएकी छन्। उनलाई नेकपा एमालेका चित्रबहादुर कार्कीले ५१० मत पाएका छन्।
उपमेयरमा माओवादी केन्द्रका मानबहादुर महतले ५८१ मत पाउँदा नेकपा एमालेका विना रानाले ५३३ मत पाएकी छन्।
सैनामैनामा यसअघि एमालेका कार्कीले जितेका थिए।