धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता लिएका छन्।
उनलाई नेपाली कांग्रेसका उम्मदेवार नृपबहादुर वडले पछ्याइरहेका छन्।
१०० मत गणना गर्दा हमालले ५५ मत ल्याएका छन् भने वडले २२ मत ल्याएका छन्। वड सत्तागठबन्धनका उम्मेदवार छन्।
यहाँ नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले २ मत मात्रै ल्याएका छन्।
उपमेयरमा भने सत्तागठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारी क्षेत्रीले ४० मतसहित अघि छन्।
यस्तै नेकपा एमालेकी कन्दकला राना १० मत ल्याएकी छन्् भने राप्रपाले ८ मत ल्याएको छ।
यहाँ २१ मत बदर भएको छ।
यो पनि: