पोखरा महानगरपालिका मतगणनाका लागि अहिले सर्वदलीय बैठक बसिरहेको छ।
बैठकपछि मतगणनाको सुरू हुनेछ।
पोखरामा सत्तारूढ गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्य र एमालेबाट कृष्ण थापा मेयर उम्मेदवार बनेका छन्।
पोखरामा अघिल्लो पटक एमालेले मेयर र उपमेयर जितेको थियो।