चितवनको कालिका नगरपालिकाको मेयरमा सत्तारूढ गठबन्धन उम्मेदवारले अग्रताले लिएका छन्।
तीन सय मत गणना हुँदा गठबन्धनबाट नेपाली कांग्रेसका शिवराम केसीले १२१ मत ल्याएका छन् भने एमालेका विनोद रेग्मीले ११९ मत प्राप्त गरेका छन।
राप्ती नगरपालिकामा ५५० मत गन्दा मेयरमा एमालेका गोविन्दप्रसाद कँडेलले २७४ र एकीकृत समाजवादी शमशेर लामा २०० मत ल्याएका छन्।
मतगणना जारी छ।