नेविसंघले सात सय ५३ सदस्यीय स्थानीय चुनाव केन्द्रित परिचालन समिति गठन गरेको छ।
नेविसंघ सभापति दुजाङ शेर्पाले मंगलबार उक्त समिति गठन गरेका हुन्।
वैशाख ३० मा हुने स्थानीय चुनाव व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन परिचालन समिति बनाइएको उनले बताए।
स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिअन्तर्गत निर्वाचनलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन केन्द्रीय परिचालन समिति गठन शेर्पा बताउँछन्।