काठमाडौं महानगरमा एमालेका ३ र कांग्रेसका १ जना वडा सदस्य निर्विरोध निर्वाचित

दलित महिला सदस्य पदमा एक पदका लागि एक जना उम्मेदवारको मात्र मनोनयन दर्ता भएको थियो — मुख्य निर्वाचन अधिकृत खतिवडा 
सेतोपाटी संवाददाता

सेतोपाटी संवाददाता

काठमाडौं, वैशाख १८