नेकपा एकीकृत समाजवादीले तिलाेत्तमा नगरपालिकामा गठबन्धनमा सहभागी नभई एकल उम्मेदवारी दिएको छ।
एकीकृत समाजवादीबाट जिल्ला सचिवालय सदस्य आशा कुमारी चाैधरीले नगर प्रमुख र सञ्जिव भण्डारीले उम्मेदवारी दर्ता गरेका छन्।
समाजवादीको उक्त निर्णयसँगै तिलोत्तमामा पाँच दलीय गठबन्धन तोडिएको छ।