आसन्न स्थानीय तह निर्वाचन २०७९ को लागि नेकपा एमाले धरान उपमहानगरले २० वटै वडामा उम्मेदवार टुंगो लगाएको छ।
सोमबार बिहान सबै उम्मेदवार टुंगो लागेको नेकपा एमाले धरान उपमहानगरका अध्यक्ष हर्कजंङ एभेङले बताए।
‘उम्मेदवार छनोट सर्वसम्मत भएको छ, निर्विवाद रूपमा जनताले रुचाएका उम्मेद्धवार भएकाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विजयी हासिल गर्नेछन्।’
यसअघि नै धरान उपमहानगरको मेयर र उप मेयरका लागि नेकपा एमाले केन्द्रिय कमिटीको वैठकले उम्मेद्धवार टुंगो लगाइसकेको छ।
मेयरका लागि मन्जु भण्डारी सुवेदी र उप मेयरमा पदप इस्वो (लिम्वु) छन्। उम्मेद्धवारले आज (सोमबार) निर्वाचन कार्यालयमा धरानमा उम्मेद्धवारी दर्ता गर्दैछन्।
वडा नं १ देखि २० सम्मको उम्मेद्धवारको नामावाली:
मेयरः–मन्जु भण्डारी (सुवेदी )
उपमेयरः–पदम इस्वो (लिम्वू)
वडा नम्बर १
वडा अध्यक्ष: सुमन श्रेष्ठ
खुल्ला महिला सदस्यः सृजना राई
दलित महिला सदस्य: विक्की विश्वकर्मा
खुल्ला सदस्य: कृष्ण शाह , ओमकृष्ण उदास
वडा नम्बर –२
वडा अध्यक्ष: रमेश राई
खुल्ला महिला सदस्य: ममता पौडल
दलित महिला सदस्य: रेनुका ल्वागुन
खुल्ला सदस्य: समिर राई , सुरेन्द्र बज्राचार्य
वडा नम्बर –३
वडा अध्यक्ष: सुयोग पाख्रिन
खुल्ला महिला सदस्य:मनिका भुजेल
दलित महिला सदस्य:चन्द्र कुमारी वराइली
खुल्ला सदस्य: बिकास कुमार वनेपाली, सुनिल आचार्जु
वडा नम्बर ४
वडा अध्यक्ष: धन वहादुर राई
खुल्ला महिला सदस्य:मिना तामाङ
दलित महिला सदस्य: लिलादेवी गहतराज
खुल्ला सदस्य: राजेन्द्र राई, गोरसमान आले
वडा नम्बर ५
वडा अध्यक्ष: मन प्रसाद लिम्वू
खुल्ला महिला सदस्यः सुनिता राई
दलित महिला सदस्य:. शान्ति माया विश्वकर्मा
खुल्ला सदस्य: विजय राई, प्रेम बहादुर दाहाल
वडा नम्बर ६
वडा अध्यक्ष: हरि बहादुर राई
खुल्ला महिला सदस्य: यशोदा सुवेदी लामिछाने
दलित महिला सदस्य: देवि माया विश्वकर्मा
खुल्ला सदस्यः राजेन्द्र न्यौपाने, नारायण निरौला
वडा नम्बर ७
वडा अध्यक्ष: जिवनराज सुवेदी
खुल्ला महिला सदस्य:मनु मोक्तान
दलित महिला सदस्य: डे कुमारी विश्वकर्मा
खुल्ला सदस्य:राजेशराज मोक्तान, विमला श्रेष्ठ
वडा नम्बर ८
अध्यक्ष: धन बहादुर राई
खुल्ला महिला सदस्य: देवी लामा
दलित महिला सदस्य: सावित्री परियार
खुल्ला सदस्य: रविन्द्र श्रेष्ठ, देवि पोख्रेल
वडा नम्बर ९
अध्यक्ष: शिव कुमार राई
खुल्ला महिला सदस्य:सविना शाक्य
दलित महिला सदस्य: ऋचा शंकर
खुल्ला सदस्य:मनोज राउत, उत्सव कटवाल
वडा नम्बर १०
अध्यक्षः विवेक राई
खुल्ला महिला सदस्य: फुर्दुकी शेर्पा
दलित महिला सदस्य: अरुणा सुन्दास
खुल्ला सदस्य: शम्सेर बर्देवा , कृष्ण बहादुर राई
वडा नं –११
अध्यक्ष: किरण राई
खुल्ला महिला सदस्य:रविन गुरुङ
दलित महिला सदस्यः संगीता लोहनी
खुल्ला सदस्य: डम्बर अधिकारी, कुमार विश्वकर्मा
वडा नं १२
अध्यक्ष: टंक बहादुर राई
खुल्ला महिला सदस्य:चुन्नु थापा
दलित महिला सदस्य: शान्ति कुमारी त्रिखत्री
खुल्ला सदस्य: ब्रम्हज्ञ भट्टराई, विनिता बज्राचार्य
वडा नम्बर –१३
अध्यक्ष: नेत्र प्रसाद काफ्ले
खुल्ला महिला सदस्य: सुन्दरी श्रेष्ठ
दलित महिला सदस्य:उर्मिला परियार
खुल्ला सदस्यः सन्तोष राई, तारा गोले तामाङ
वडा नम्बर १४
अध्यक्ष:उतम आले
खुल्ला महिला सदस्य:झरना पौडेल मुखिया
दलित महिला सदस्यः दुर्गा विश्वकर्मा
खुल्ला सदस्य पदकोः नन्दलाल गेलाल, होम बहादुर श्रेष्ठ
वडा नम्बर १५
अध्यक्ष: नरेश इवारम
खुल्ला महिला सदस्य: सृजना नेपाल
दलित महिला सदस्य: रचना नेपाली
खुल्ला सदस्य: रंगलाल गिरी, बादल भट्टराई
वडा नं १६
अध्यक्ष: हिमाल कार्की
खुल्ला महिला सदस्य: सितादेवी राई
दलित महिला सदस्य: सुनिता सेन्चुरी
खुल्ला सदस्य: वावुकाजी शाक्य,आशिष राई
वडा नं १७
अध्यक्ष: कल्पना शेर्पा
खुल्ला महिला सदस्य: चन्द्रकला राई
दलित महिला सदस्य: पदम कुमारी गेलाल वराइली
खुल्ला सदस्य: प्रदीप कुमार राई, भतm बहादुर कटवाल
वडा नं –१८
अध्यक्ष:ऋषिराज राई
खुल्ला महिला सदस्य: सीता राना राई
दलित महिला सदस्य: कविता विश्वकर्मा
खुल्ला सदस्य: खेमराज राई, निर्मल राई
वडा नं १९
अध्यक्ष: पूर्ण बहादुर लिम्वू
खुल्ला महिला सदस्य:झुमादेवी गुरुङ
दलित महिला सदस्य:चन्द्र्र माया विश्वकर्मा
खुल्ला सदस्य पदको उम्मेद्धवारः जसरथ थुलुङ,लोकेन्द्र राई
वडा नं २०
अध्यक्ष:महाशेर राई
खुल्ला महिला सदस्य:पन्चमी राई
दलित महिला सदस्य: यसोदा घिमिरे विश्वकर्मा
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, क. पोष्ट राज राई, प्रताप तामाङ