नेपाली कांग्रेसले नेपालगन्ज उपमहानगरसहित बाँकेका ८ वटै स्थानीय तहमा आफ्नो उम्मेदवार टुंगो लगाएको छ।
सत्ता गठबन्धनमा कांग्रेसको भागमा परेको नेपालगन्ज उपमहानगरपालिकामा प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ।
गठबन्धनले नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकामा गठबन्धन गरेको छ। अन्यमा छुट्टाछुट्टै उम्मेदवारी दिएका छन्।
को कहाँ
नेपालगन्ज उपमहानगरपालिका
- प्रमुख- प्रशान्त विष्ट
- उपप्रमुख-कमरुद्धिन राई (जनता समाजवादी पार्टी)
कोहलपुर नगरपालिका
- प्रमुख- पूर्णप्रसाद आचार्य
- उपप्रमुख- संगिता सुवेदी
राप्ती सोनारी गाउँपालिका
- अध्यक्ष- तप्तबहादुर पौडेल
- उपाध्यक्ष- संगिताकुमारी थारू
डुडुवा गाउँपालिका
- अध्यक्ष- नरेन्द्रकुमार चौधरी
- उपाध्यक्ष-साहिदा बानो खाँ
नरैनापुर गाउँपालिका
- अध्यक्ष- रामचन्द्र मौर्य
- उपाध्यक्ष- अतिकुन निशा
बैजनाथ गाउँपालिका
- अध्यक्ष-प्रकाशबहादुर शाही
- उपाध्यक्ष-निर्मला रोकाया
जानकी गाउँपालिका
- अध्यक्ष- छब्बन खाँ
- उपाध्यक्ष- रामप्यारी यादव
खजुरा गाउँपालिका
- अध्यक्ष- डम्बर बिक (माओवादी केन्द्र)
- उपाध्यक्ष- मञ्जु मल्ल