सत्तारूढ दल नेकपा माओवादी केन्द्रले रोल्पाका सबै पालिकामा उम्मेदवार टुंगो लगाएको छ। आइतबा पार्टीको जिल्ला कमिटि बैठकले निर्णय गरेको हो।
हेर्नुहोस् कुन पालिकामा कसको उम्मेदवारी
रोल्पा नगरपालिका
प्रमुख-सुरेन्द्र थापा घर्ती
उपप्रमुख-गीता आचार्य
वडा नम्बर १ वडाध्यक्ष-खुमबहादुर थापा
वडा नम्बर २ वडाध्यक्ष-प्रकाश डाँगी
वडा नम्बर ३ वडाध्यक्ष-भरत विष्ट
वडा नम्बर ४ वडाध्यक्ष-मित्रलाल गुरूङ
वडा नम्बर ५ वडाध्यक्ष- टोपबहादुर नेपाली
वडा नम्बर ६ वडाध्यक्ष- तुलबहादुर घर्तीमगर
वडा नम्बर ७ वडाध्यक्ष-लालबहादुर घर्ती
वडा नम्बर ८ वडाध्यक्ष-हर्कबहादुर डाँगी
वडा नम्बर ९ वडाध्यक्ष-मिमबहादुर घर्तीमगर
वडा नम्बर १० वडाध्यक्ष- मोतिलाल डाँगी
सुनिलस्मृति गा.पा.
अध्यक्ष मनिराम बुढाथोकी
उपाध्यक्ष कुमारी थापा
वडा नम्बर १ वडाध्यक्ष - गोवर्धन कुँवर
वडा नम्बर २ वडाध्यक्ष-शान्तराम शाह
वडा नम्बर ३ वडाध्यक्ष-दुर्गाबहादुर विष्ट
वडा नम्बर ४ वडाध्यक्ष-ओविलाल विष्ट
वडा नम्बर ५ वडाध्यक्ष-मनि थापा
वडा नम्बर ६ वडाध्यक्ष-लोकेन्द्र थापा
वडा नम्बर ७ वडाध्यक्ष-रेशम शर्मा
वडा नम्बर ८ वडाध्यक्ष-धनराज रोका
लुंग्री गाउँपालिका
अध्यक्ष-भरत थापा
उपाध्यक्ष-
वडा नम्बर १ वडाध्यक्ष- दिलबहादुर पुन
वडा नम्बर २ वडाध्यक्ष-भिमबहादुर जि.सी
वडा नम्बर ३ वडाध्यक्ष-नेमबहादुर खड्का
वडा नम्बर ४ वडाध्यक्ष - विरवल खड्का
वडा नम्बर ५ वडाध्यक्ष- रिखबहादुर रोका
वडा नम्बर ६ वडाध्यक्ष-जोबहादुर बुढाथोकी
वडा नम्बर ७ वडाध्यक्ष-हिराबहादुर पुनमगर
सुनछहरी गा.पा
अध्यक्ष-धनबहादुर पुन
उपाध्यक्ष-ननकला घर्ती
वडा नम्बर १ वडाध्यक्ष-धनिमान रोकामगर
वडा नम्बर २ वडाध्यक्ष-कृष्णबहादुर बुढा
वडा नम्बर ३ वडाध्यक्ष - उदवीर घर्तीमगर
वडा नम्बर ४ वडाध्यक्ष- खड्कबहादुर घर्ती
वडा नम्बर ५ वडाध्यक्ष-देविलाल रोका
वडा नम्बर ६ वडाध्यक्ष-अमरजित पुनमगर
वडा नम्बर ७ वडाध्यक्ष-राजबहादुर रोका
थबाङ गाउँपालिका
अध्यक्ष-ऋषिकेशव बुढामगर
उपाध्यक्ष-सर्मिला बुढा
वडा नम्बर १ वडाध्यक्ष -हिरा प्रसाद बुढा
वडा नम्बर २ वडाध्यक्षअविलाशा रोकामगर
वडा नम्बर ३ वडाध्यक्ष- जनक बुढा
वडा नम्बर ४ वडाध्यक्ष -पुनबहादुर विक
वडा नम्बर ५ वडाध्यक्ष -गोवर्धन घर्ती
परिवर्तन गा.पा.
अध्यक्ष-शुकबहादुर बुढामगर
उपाध्यक्ष-कलादेवि खत्रेनी
वडा नम्बर १ वडाध्यक्ष- मैते बुढा
वडा नम्बर २ वडाध्यक्ष-हरीप्रसाद बुढा
वडा नम्बर ३ वडाध्यक्ष- झपीराम डाँगी
वडा नम्बर ४ वडाध्यक्ष-मानसिंह बुढामगर
वडा नम्बर ५ वडाध्यक्ष-दिलबहादुर वली
वडा नम्बर ६ वडाध्यक्ष-कर्णबहादुर बुढा
माडी गाउँपालिका
अध्यक्ष-अमरसिंह घर्तीमगर
उपाध्यक्ष-जयपुरी घर्ती
वडा नम्बर १ वडाध्यक्ष-रोहितसिंह घर्ती
वडा नम्बर २ वडाध्यक्ष-ललित घर्तीमगर
वडा नम्बर ३ वडाध्यक्ष-दलबहादुर घर्ती
वडा नम्बर ४ वडाध्यक्ष-रेगमबहादुर मल्ल
वडा नम्बर ५ वडाध्यक्ष-तेजेन्द्र बुढामगर
वडा नम्बर ६ वडाध्यक्ष-खर्कबहादुर पुन
गंगादेव गाउँपालिका
अध्यक्ष-विरबहादुर खत्री
उपाध्यक्ष-
वडा नम्बर १ वडाध्यक्ष दलसुर घर्ती
वडा नम्बर २ वडाध्यक्ष -भुपाल दमाई
वडा नम्बर ३ वडाध्यक्ष-लोकमान वली
वडा नम्बर ४ वडाध्यक्ष- रामबहादुर वली
वडा नम्बर ५ वडाध्यक्ष-मानबहादुर डाँगी
वडा नम्बर ६ वडाध्यक्ष-कमानसिंह खत्री
वडा नम्बर ७ वडाध्यक्ष- टोपबहादुर वली
त्रिवेणी गा.पा.
अध्यक्ष-रेशम पुन
उपाध्यक्ष-भागीसरा खत्री
वडा नम्बर १ वडाध्यक्ष- देउराम घर्तीमगर
वडा नम्बर २ वडाध्यक्ष- शान्तराज बोहरा
वडा नम्बर ३ वडाध्यक्ष तिला वली डाँगी
वडा नम्बर ४ वडाध्यक्ष- गंगाप्रसाद घर्ती
वडा नम्बर ५ वडाध्यक्ष- ज्योतिबहादुर घर्ती
वडा नम्बर ६ वडाध्यक्ष- नरेन्द्र भण्डारी
वडा नम्बर ७ वडाध्यक्ष- खेम बावुराजा डिसी
रुन्टीगढी गा.पा.
अध्यक्ष गोविन्द पुनमर
उपाध्यक्ष कौसिला जिसी घर्ती क्षेत्रीनी
वडा नम्बर १ वडाध्यक्ष- मिनबहादुर थापा
वडा नम्बर २ वडाध्यक्ष- भिउलाल पुनमगर
वडा नम्बर ३ वडाध्यक्ष-
वडा नम्बर ४ वडाध्यक्ष-शिवलाल रोका
वडा नम्बर ५ वडाध्यक्ष-निराजन घर्ती
वडा नम्बर ६ वडाध्यक्ष-खिमबहादुर घर्ती
वडा नम्बर ७ वडाध्यक्ष- टेकलाल पुनमगर
वडा नम्बर ८ वडाध्यक्ष- तुलसी पुन
वडा नम्बर ९ वडाध्यक्ष- बेदबहादुर बुढा