श्रीच्छा प्रधान मिस नेपाल-२०२३ बनेकी छन्।
शनिबार भएको एक कार्यक्रमबीच श्रीच्छा प्रधान मिस नेपाल बनेकी हुन्।
ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको उपाधि जितेकी हुन्।
उनलाई मिस नेपाल प्रियंका रानी जोशीले क्राउन लगाइदिएकी थिइन्।
फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितेका हुन्।
तस्बिरहरू:




















