दुर्गा पराजुली र सुनिता थेगेमको स्वरमा ‘मार्सी चामल’ बोलको गीत रिलिज भएको छ। गीतमा शब्द तथा संगीत पराजुलीकै छ ।
गीतको भिडियोमा हरिश निरौला (कक्रोच), अञ्जली अधिकारी, सुरेन बसेल र सुना सुन्दास फिचर्ड छन्।
सुरेन बसेलको निर्देशन एंव कोरियोग्राफी रहेको भिडियो दिनेश पराजुलीले छायाँकन गरेका हुन्।
भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् ।