नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य भूविक्रम नेम्वाङको उपचारका क्रममा निधन भएको छ।
८० वर्षिय नेम्वाङ झापाको विर्ता अस्पतालमा केही समयदेखि उपचाररत थिए। एकवर्ष अघि मृगौलाले काम गर्न छोडेको थियो। काठमाडौँको अस्पतालबाट उनलाई झापामै लगेर उपचार गरिदैँ थियो।
इलाम घर भएका उनलाई कांग्रेस भित्र निकै श्रद्धा र सम्मान पाएका व्यक्ति थिए।