आइसिसी च्याम्पियन्स ट्रफी २०१७ मा आठै टिमले पुरस्कार पाए, कसले कति?


बेलायत र वेल्समा सम्पन्न भएको आइसिसी च्याम्पियन्स ट्रफीको उपाधि डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै पाकिस्तानले हात पारेको छ।

कुल ४६ लाख डलर रकम पुरस्कारमा खर्चिएको आइसिसीले कुन देशले कति रकम पुरस्कार पाए हेर्नुहोस् सूचीमा

कसले कति पुरस्कार पाए

  • पाकिस्तान (विजेता)- २२ लाख डलर
  • भारत (उपविजेता)- ११ लाख डलर
  • इङ्ल्याण्ड (सेमिफाइनलिस्ट)- ४ लाख ५० हजार डलर
  • बंगलादेश (सेमिफाइनलिस्ट)- ४ लाख ५० हजार डलर
  • अष्ट्रेलिया (समूहमा तेस्रो)- ९० हजार डलर
  • दक्षिण अफ्रिका (समूहमा तेस्रो)- ९० हजार
  • न्यूजिल्याण्ड (सहभागी)- ६० हजार डलर
  • श्रीलंका (सहभागी)- ६० हजार डलर

आइसिसीले अघिल्लो संस्करणको पुरस्कार रकममा बढाएर यउसपटक २२ लाख डलर पुर्‍याएको हो। यसमा सहभागी आठै टीमले पुरस्कार पाएकोमा सहभागी हुने पुछारका दुई टिमले ६० हजार डलर पाएका छन् भने। विजेताले २२ लाख र उपविजेताले ११ लाख डलर पाएका छन्।

यस्तै सेमिफाइनलमा पराजित हुने टिमले ४ लाख ५० हजार डलर पाएका छन् भने हरेक समूहमा तेस्रो हुने देशले ९० हजार डलर पाएका छन्।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.