पूर्वाञ्चलमा जारी सातौ राष्ट्रिय खेलकुद अन्तर्गत पुरूष भलिबल खेलमा कोर्टमै खेलाडीले रेफ्रीमाथि आक्रमण गरेका छन्। मंगलबार भइरहेको पुरूष भलिबल प्रतियोगिताअन्तरगत नेपाल आर्मी र पश्चिमाञ्चलबीच भइरहेको खेलमा आर्मीलाई सपोर्ट गरेको भन्दै विनय राईमाथि आक्रमण गरेका हुन्।
खेलाडीको आक्रमणबाट रेफ्रि राई घाइते भएका छन्।