तस्बिरमा हेर्नुहोस् सुन्दर नेपाल!

चुनाव
  • Get News Alerts

tata

नेशनल जियोग्राफिले नेपालको विविधता झल्काउने तस्विर सार्वजनिक गरेको छ । भ्रमणको क्रममा विभिन्न विदेशी पर्यटक तथा फोटोग्राफरहरुले नेपालको प्राकृतिक विविधतालाई प्राथमिकता राख्दै सुन्दर तस्विरहरु नेशनल जियोग्राफिमार्फत सार्वजनिक गरेका छन् । ‘योर सुट  नेपाल ट्रेकिङ पिक्चर्स शीर्षक’मा छनोट भएका नेपालको सुन्दरता झल्काउने  तस्विरहरु यस्ता छन्।

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • मछिन्द्रनाथको रथ यसरी पुर्‍याइयो जावलाखेल, चार दिनपछि भोटो देखाउने

    मछिन्द्रनाथको रथ यसरी पुर्‍याइयो जावलाखेल, चार दिनपछि भोटो देखाउने

    वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ शुभ साइतमा सोमबार ललितपुरको लगनखेलबाट तानेर जावलाखेल ल्याइएको छ। नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित मछिन्द्रनाथको रथ वैशाख १७ गते पुल्चोकबाट तानिएको थियो।

  • कंलकीस्थित साथीको डेरामा गएकी युवती बलात्कृत

    जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २ जना युवकलाई काठमाडौंको कलंकीबाट पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने मोरङ सिजुवा –८ घर भएका २९ बर्षीय राजेन्द्र पोखरेल र मोरङ बिराटनगर उपमहानगरपालिका घर भई सोही ठाउँ डेरा गरी बस्ने २४ वर्षीय अग्रज चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

  • स्कुल बसको ठक्करबाट १३ वर्षीया छात्राको मृत्यु

    स्कुल बसको ठक्करबाट १३ वर्षीया छात्राको मृत्यु

    कादम्बरी स्कुलका छात्रछात्राहरुलाई लिएर आइरहेको क्रममा ना २ ख ८५३ नम्बरको बसको पछाडिको चक्काले  चेपिएर घटना स्थलमै मृत्यु भएको स्थानीयबासीले बताएका छन्। आज बिहान ८:३० बजे स्कुल बसको प्रतिक्षामा रहेकी दिल्ली पब्लिक स्कुल कक्षा ९ मा अध्ययनरत १३ वर्षीय बालिका दिया अग्रवाललाई स्कुल बस विपरित दिसामा रोकिएपछि बाटो क्रस गर्दा कादम्बरी स्कुलको बसले ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

  • आइपिएलको सट्टेबाजी गरेको आरोपमा जमालिया पक्राउ

    इन्डियन प्रिमियर लिग क्रिकेट फाइनलको लागि वीरगन्जबाट सट्टेबाजी गरेको अभियोगमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। क्रिकेट खेलमा हारजितको लागि वीरगन्जबाट करोडौं सट्टेबाजी  हुने गरेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा सट्टेबाजीमा संलग्न वीरगन्ज आदर्शनगरका संजय जमालियालाई पक्राउ गरेको हो।

  • ललितपुरमा ग्याङ फाइट, १० जना पक्राउ

    ललितपुरमा युवाहरुको २ समूहवीच ग्याङ फाइट भएको छ। १० जना पक्राउ परेका छन भने ४ जना घाइते भएका छन्। ललितपुर १७ त्यागलमा धारिलो हातहतियारसहित २ समूहवीच हानाहान हुदाँ राकेश देउला, राका देउला, उरेन देउला र मचाभाइ देउला घाइते भएका छन्।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी