चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ

चुनाव
  • Get News Alerts

tata

चोरीको मोटरसाइकलसहित मेलम्ची प्रहरीले आज दुई युवालाई पक्राउ गरेको छ।

चोरीको बा५२प ९४२७ नंको १५० सिसीको पल्सर मोटरसाइकलसहित मेलम्ची नगरपालिकाका रविन तामाङ र काभ्रे तिमाल गाउँपालिकाका अभिषेक तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय, मेलम्चीले जनाएको छ।

उक्त चोरीको मोटरसाइकल भक्तपुर सूर्यविनायक नगरपालिका–६ का राजेश सुवालको रहेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, चौतारा पठाइएको छ । रासस

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • कम उमेरमै हुने गर्भपतनले जटिलता निम्त्याउँदै

    उच्च शिक्षा हासिल गर्ने सपना बोकेर दुई वर्षअघि राजधानी छिरेकी नवलपरासी गैँडाकोटकी कल्पना (नाम परिवर्तन) काठमाडौँको नाम चलेको क्याम्पसमा भर्ना भइन् । सामाखुसीस्थित आफ्ना काकाको घरमा डेरा लिएर बसेकी उनको सँगै कलेजमा पढ्ने साथी कमल (नाम परिवर्तन) सँगको सम्बन्ध विस्तारै प्रेमका रुपमा मात्र झाँगिएन, अवैध यौनसम्बन्ध पनि हुन थाल्यो ।

  • समलिंगी सम्बन्धको आरोपमा कोर्रा

    समलिंगी सम्बन्धको आरोपमा कोर्रा

    इन्डोनेसियाको आचे प्रान्तमा दुई पुरुषलाई समलिंगी सम्बन्ध राखेको आरोपमा ८५ कोर्रा हान्ने सजाय तोकिएको छ। गत मार्चमा २० र २३ वर्षिय दुई युवालाई स्थानीयले बिस्तरामा आपत्तिजनक अवस्थामा भेटेका थिए। उनीहरुलाई इस्लामिक सरिया कानुनको विरुद्ध गएको भन्दै सार्वजनिक कोर्रा लगाउने सजाय तोकिएको हो।

  • बोलेरो गाडी पल्टिँदा नौ घाइते

    पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ कुरिनघाटमा आज मध्याह्न बोलेरो गाडी अनियन्त्रित भई पल्टिँदा नौ जना घाइते भएका छन् । फिस्लिङबाट मुग्लिनतर्फ आउँदै गरेको ना ४ च २३३ नं को बोलेरो अनियन्त्रित भई भित्तामा ठोकिएको थियो ।

  • स्वयम्भूस्थित हलचोकमा दुर्घटना, एकको मृत्यु

    स्वयम्भूस्थित हलचोकमा भएको सडक दुर्घटनामा नुवाकोट, विदुर नगरपालिकाका ५० वर्षीय चेतनाथ भट्टको आज मृत्यु भएको छ ।

  • सिरहाको कल्याणपुरमा भएको आगलागीमा २३ लाखको क्षति

    सिरहाको कल्याणपुरमा भएको आगलागीमा २३ लाखको क्षति

    सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा सोमबार राति खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा करिब २३ लाख मूल्य बराबरको क्षति भएको छ ।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी