इटलीमा एउटा होटलमा बिहीबार तीस वटा शव भेटिएको स्थानीय सञ्चार मध्यमहरुले जनाएका छन्।
ती सञ्चारमाध्यमले जनाएअनुसार इटलीको भित्री भागमा रहेको सो होटलमा हिउँ पहिरो जाँदा ती मानिसहरुको मृत्यु भएको जनाएको छ।
अब्रुजोको केन्द्र भागमा रहेको सो होटलमा बुधबार बेलुका हिउँ पहिरो गएको थियो । रासस/सिन्ह्वा