ललितपुरको सानेपामा रहेको कवाडी कारखानामा ठूलो आगलागी भएको छ। बिहान साढे ५ बजेदेखि लागो लागेको स्थानीयले बताएका छन्।
ललितपुर र काठमाडौंका ४ वटा दमकल तथा प्रहरी र स्थानीयले आगो निभाइरहेका छन्।
एसअार सप्लायर्समा अागलागी हुदाँ २ वटा टाटा माेबाइल र एउटा कार जलेकाे काठमाडौं दमकल प्रमुख किशोरकुमार भट्टराईले जानकारी दिए। आगलागीबाट अहिलेसम्म मानवीय क्षति भने भएको छैन्।