शिविरमा हातखुट्टा कमजोर, नचल्ने वा बाङ्गो भएका, हाडजोर्नी र मांसपेशीको समस्या, हि“डडुल गर्नमा कठिनाइ र पोलियोका समस्या भएका व्यक्तिको उपचार गरिएको आयोजकले जनाएको छ ।
शिविरमा लकवा तथा पक्षघात, आगोले पोलेको लगायत समस्याको उपचार सेवासँगै फिजियोथेरापीको समेत सेवा दिइएको शिविरमा सहभागी चिकितस हृतेश न्यौपानेले जानकारी दिए।
दुई दिने शिविरमा शारीरिक अपाङ्गता भएकाका लागि कृत्रिम हातखुट्टाको समेत व्यवस्था गरिएको छ ।