मृत्यु हुनेमा मोरङ मधुमल्लाका बसका सहचालक सन्तोष केसी, नर्सिङ–१ घर भएका ३५ वर्षीय हासिम मन्सुरी मियाँ र नर्सिङ–१ का ३२ वर्षीय खुशीद आलम छन्।
आलमको जिल्ला अस्पताल इनरुवा ल्याइसकेपछि मुत्यु भएको हो।
ट्रक चालक र ट्रकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ।रासस