बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा डागीहाट–४ बस्ने ४० बर्षीय कमल भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
भण्डारीले विहिबार सोही ठाउँ बस्ने ५ बर्षीया बालिकालाई घरमा कोही नभएको अवस्थामा जवरजस्ती करणी गरेका थिए ।
पीडित बालिकालाई उपचारको लागि सुविधा मेडिकल बेलवारीमा लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।