आज फेरि भूकम्पको धक्का महसुुस गरिएको छ । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ९ बजेर १४ मिनेट जाँदा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको सिन्धुपाल्चोक आसपासका जिल्ला र उपत्यकामा पनि धक्का महसुस गरिएको थियो ।
बिहान पनि दोलखालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।