दोलखा केन्द्रविन्दु बनाएर फेरि भूकम्पको धक्का महशुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १० बजेर १६ मिनेटमा दोलखा केन्द्र बिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्पको धक्का महशूस भएको छ।
वैशाख १२ गतेपछि निरन्तर रूपमा परकम्पन गइरहेका छन्। ६ रेक्टर स्केलभन्दा तलको कुनै पनि धक्काले असर नगर्ने केन्द्रले जनाएको छ।
आज मात्र ३ वटा धक्का महशूस भएको छ।