नेपालमा ६.७ रेक्टर स्केलको भुकम्प फेरि गएको छ। शनिबार मध्याहृनपछि आएको भूकम्पको धक्का आउने क्रम अझै रोकिएको छैन। आइतबार मध्याहृन एक बजे पछी आएको धक्का हिजो पछिको ठूलो हो। लगातार भूकम्पको धक्का महसुस भइरहका कारण मानिसहरुको जनजीवन आतंतिक बनेको छ। सिन्धुपाल्चोक जिल्लाको कोदारीलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले हिजो चर्किएर रहेका घरहरूलाई थप क्षति गरेको छ।
प्रकाशित मिति: 2015-04-26 13:06:05