योग शिविरका लागि २ दिनअघि काठमाडौं आएका भारतीय योगगुरु रामदेव बागमती सफा गर्ने अभियानमा सरिक भएका छन् ।
उनी किर्तीपुर गेट अगाडी भएर बगेको बागमती सफा गर्न त्यहाँ पुगेका छन् ।
मुख्य सचिव लिलामणी पौडेलको नेतृत्वमा १ सय २ हप्तादेखि बागमती नदी सफाइ गर्ने काम भइरहेको छ ।
याे पनि पढ्नुहाेस ।
रामदेवले पनि बागमती सफा गर्ने