जाजरकोटमा फैलिएको महामारीबाट प्रभावितहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न नेपाली सेनाले क्याम्प चलाएको छ।
मध्यपश्चिम पृतनाका निमित्त प्रमुख सहायक रथि खड्गबहादुर मल्लको नेतृत्वमा गएको डाक्टरहरुको टोलीले महामारीबाट प्रभावित सर्वसाधारणलाई उपचार गरिरहेको नेपाली सेनाको मुख्यालयले जनाएको छ।
स्थानीयसंग अन्तक्रिया गर्दै मध्यमश्चिम पृतनाका निमित्त प्रमुख मल्ल
फोटो सौजन्यः सैनिक निर्देशनालय