तस्विरः अनिल शाहको फेसबुक
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का बिहीबार बिबाहबन्धनमा बाँधिएका छन् । आफ्नो दुई वर्षअघि गरेको इन्गेजमेन्टलाई सांग्रिला होटलमा क्रिकेट टिम र आफन्तजनको उपस्थितिमा विवाहमा परिणत गराएका हुन्।
बुद्धनगरस्थित निवासबाट पारस जन्ती लिएर होटल पुगेका थिए। उनको विवाहको फोटो खिच्न र रिपोर्टिङका लागि होटल पुगेका सञ्चारकर्मीलाई सहज पासको व्यवस्था मिलाइएको थिएन। बुधबार पारस र प्राप्तिबिच स्वयंवर भएको थियो । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।